नेप्सेले भन्यो – सूचीकृत कम्पनीले वार्षिक नविकरण शुल्क बुझाउनू

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले सूचीकृत कम्पनीलाई वार्षिक नबिकरण शुल्क बुझाउन अनुरोध गर्दै सूचना जारी गरेको छ ।आर्थिक बर्ष २०७७/०७८को धितोपत्र वापतको बार्षिक नविकरण शुल्क धितोपत्र सुचिकरण विनियामावली २०७५ को अनुसूचीमा भएको व्यवस्था अनुसार बुझाउन नेप्सेले भनेको हो । उक्त रकम असोज मसान्त सम्म बुझाउन आग्रह गरिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

५०करोडसम्म चुक्तापूँजी भएका कम्पनीले वार्षिक नबिकरण शुल्क बापत रू. ५० हजार र रू. ५० करोडभन्दा माथिका कम्पनीले रू.१ लाख बुझाउनु पर्नेछ । त्यसैगरी डिबेञ्चर म्युचुअल फण्डको चुक्तापूँजी रू. ५० करोड भएकाले रू. २५ हजार र रू. ५० करोडभन्दा माथि भएकाले रू. ५० हजार वार्षिक नबिकरण शुल्क बुझाउनुपर्नेछ । सूचीकृत सम्पूर्ण कम्पनीहरुले नविकरण शुल्क बापतको रकम ग्लोबाल आइएमई बैंकको ७५०१०१००००७७५ खातामा नम्बरमा पठाउनु पर्नेछ । साथै नेप्सेले उक्त खातामा रकम जम्मा गरेको भौचर इमेल गर्न सकिने भएको छ । इमले आइडी -listing@nepalstock.com

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु