महामारी प्रभावित नागरिकलाइ नेविसंघ गुल्मी काठमाडौँ सम्पर्क समितिको सहयोग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 115
  •  
  •  
  •  
  •  
    115
    Shares

काठमाडौँ । महामारीले गर्दा काठमाडौंमा लगाइएको निषेधाज्ञाका कारण समस्यामा परेका नेपाली नागरिकहरुलाइ नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले खाद्यान्न वितरण सँगै तथा स्वयंसेवकको रुपमा सहयोग गरेको छ । नेपाल विद्यार्थी संघ गुल्मी काठमाडौँ सम्पर्क समितिले बुधबार आफ्नो पेशा व्यवसाय गर्न नसकेका गरिब, दुखी, असहायलाई खाना खुवाउनको लागि कालिमाटीमा स्वयंसेवकको रुपमा उपस्थिती जनाएको हो । उनीहरुले खाना खुवाउने लगायतका काममा सहभागिता जनाएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सकेमा नगद अथवा नसकेको खण्डमा स्वयंसेवा गरेरै भएपनि नागरिकलाइ यो समस्याको घडीमा साथ दिएको सभापति शिव भट्टराइले बताए । साथै सो अवसरमा समितिद्वारा नगद ५ हजार बराबरको खाद्यान्न आयोजकलाई सहयोग स्वरुप हस्तान्तरण समेत गरेको उनले बताए । “हामी धेरै त के दिन सक्छौँ र”? उनले भने,  “तरपनि आफुले सक्ने सेवाभाव राख्नु हाम्रो कर्तब्य हो ।”उक्त अवसरमा समितिका पदाधिकारी सहित प्राविधिक विद्यार्थी परिषदका सभापति आदर्श मल्ल, जनकपूर इन्जिनियरिङ्ग कलेजका नेविसंघ सभापति भवन मगर तथा सचिव मनोहर झा,  लगायत उपस्थित थिए । रोेयल कोलाब्रटिभ संस्थाले त्यस क्षेत्रका निषेधाज्ञा प्रभावित नागरिकहरुलाइ खाना खुवाउँदै आएको छ । भने आजको कार्यक्रमको संयोजन प्राविधिक विद्यार्थी परिषदका सभापति आदर्श मल्लले गरेका हुन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु