नायक पल शाह र मोडल दुर्गेश थापाले गरे बाग्लुङ्गका बाढीपीडितलाइ राहत सहयोग (तस्वीरहरु)

राहात वितरणमा पल शाह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 155
  •  
  •  
  •  
  •  
    155
    Shares

बाग्लुङ्ग । नेपाली चलचित्र क्षेत्रका हस्ती तथा निकै लोकप्रिय नायक पल शाह र चर्चित मोडल तथा गायक दुर्गेश थापाले बाग्लुङ्गका बाढी पीडितलाइ सहयोग गरेका छन् । विहिबार बुर्तिबाङ्ग बजार स्थित ढोरपाटन नगरपालिकाका मेयर देव कुमार नेपालीको निवासमा एक कार्यक्रम गरी नगरप्रमुख लाइ उक्त राहत रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले ५० हजार रुपैया नगद, ३० बोरा चामल, खानेतेल, ओड्ने ओछ्याउने लत्ताकपडा, स्टेशनरी लगायतका सामग्री सहयोग गरेका त्यहाबाट सहकर्मी देविराम घिमिरेले बताए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विशेष गरी उनीहरु आबद्ध पल शाह प्रतिष्ठान, हाम्रो टिम नेपाल, मानविक क्रियटिभ नेपाल, दुर्गेश थापा सहयोग अभियान लगायतबाट संकलित रकमबाट उनीहरुले सहयोग गरेका हुन् । सहयोग हस्तान्तरण पछि बोल्दै उनीहरुले ढोरपाटनबासीको शोकको घडीमा आफुले सक्ने सहयोग गरेको भन्दै अन्य ब्यक्तिहरुलाइ पनि सक्ने सहयोग गर्न आग्रह गरेका छन् । सहयोग ग्रहण गरेपछि बोल्दै नगरप्रमुख देवकुमार नेपालीले सहयोगदाता नायक तथा कलाकार दुवैलाइ धन्यवाद दिए । गत १७ गते बुधबार भुजीखोेलामा आएको बाढीको कारण २२ जनाको निधन भएको छ । भने १६ जना अझै वेपत्ता छन् । दर्जनौ घरपरिवारहरु घरवार विहिन भएका छन् । करोडौको क्षती भएको छ । हल देशविदेशबाट बाढीपीडितको निम्ती सहयोग अभियान सञ्चालन भइरहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तस्वीरहरु : देविराम घिमिरे

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु