सरकारले घटायो पिसिआर परिक्षण शुल्क 

File Photo

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 51
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाण्डौ । सरकारले पिसिआर शुल्क घटाएको छ । हालसम्म ५ हजार ५ सय रुपैया लिइएकोमा सरकारले त्यसलाइ घटाएको हो । अब आफ्नै प्रयोगशाला हुने अस्पतालले ४ हजार रुपैया शुल्क लिन पाउने भएका छन् भने आफ्नो प्रयोगशाला नभएका अस्पतालले ४ हजार ४ सय रुपैया लिन सक्ने छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

स्वास्थ्य मन्त्रालयका डा जागेश्वर गौतमले सोमबार आयोजित पत्रकार सम्मेलनको अवसरमा सो जानकारी गराएका हुन्् । आफ्नै प्रयोगशाला नहुनेहरुले अन्यत्र लैजानुपर्ने भएको कारण भिटिएम किट, पिपिइको शुल्क बापत अतिरिक्त ४ सय गरी ४ हजार ४ सय रुपैया लिन पाउने उनले बताए । यस अघि निजी स्वास्थ्य संस्थाहरुले ७ हजार ५ सय सम्म शुल्क लिने गरेको पाइएकोे थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु