काठमाडौं ।
गौतम होलिडेज प्रा.लि.ले २६ बैशाखमा घोषणा गरेको फोटो प्रतिस्पर्धाको बिजेता घोषणा गरेको छ । घुमेको ठाउँको फोटो पठाएर टुर प्याकेज जित्ने योजना अन्तर्गत कम्पनीले उत्कृष्ठ १० बिजेताको नाम सार्वजनिक गरेको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस योजनामा करिब ५ सय जनाले सहभागिता जनाका थिए । जसमध्ये ४१ जना सर्ट लिस्टमा पर्न सफल भएको थियो । ४१ जनामध्येबाट १० जना बिजेता घोषणा कम्पनीले गरेको हो ।



JUNGLE






from the
city



कम्पनीले फेसबुक पेजमा राखिएको फोटोको लाईक, कमेन्ट र सेयरको आधारणमा बिजेता घोषणा गरिएको कम्पनीका अध्यक्ष उत्तम गौतमले जनकारी दिए । बिजेताहरुमा उस्मा सिजापती, सलिना कालाखेती, आयुष्मा नेपाल, विशेष प्रधान, काजोल खेतान, विनोद श्रेष्ठ, उस्मा स्थापित, काजी श्रेष्ठ, सागर दाहाल र सृजना केसी रहनुभएको छ । बिजेतालाई १ रात २ दिनको टुर प्याकेज प्रदान गरिने उनले बताए ।
गौतम होलिडेज आन्तरिक पर्यटन प्रवद्र्धनमा अग्रणी कम्पनी हो । कम्पनीले नेपालभित्र मुस्ताङ, रारा, तिलिचो, कालिञ्चोक, चित्लाङ्ग, सैलुङ्ग लगायतका टूर प्याकेजका साथसाथै बिदेशको टूर प्याकेजको सेवा प्रदान गर्दै आएको छ ।