कम्युनिष्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले विचार मात्रले पार्टी नबन्ने बताएका छन् । प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमा आज एक सन्देश लेख्दै पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन भएको भन्दै विचार मात्रैले पनि पार्टी नबन्ने र विधि मात्रैले पनि पार्टी नबन्ने उल्लेख गरे ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘पार्टी भनेको विचार र विधि हो । विचार मात्रैले पनि पार्टी बन्दैन र विधि मात्रैले पनि पार्टी बन्दैन । अझ कम्युनिस्ट पार्टी भनेको विचार र विधिको वैज्ञानिक संयोजन हो,’ उनले भनेका छन् । प्रचण्डको ट्वीट के सन्दर्भमा आएको र कसप्रति लक्षित भन्ने उल्लेख छैन । स्थायी कमिटी बैठकसँगै सुरु भएको पार्टी भित्रको विवाद अहिले केही मत्थर भएको छ । महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको कार्यदलले नेकपा विवाद समाधानका लागि प्रतिवेदन तयार गरेपछि लामो समय चलेको अन्तरकलह साम्य हुने चरणमा छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु