नेकपाको उर्दी : ‘अनिवार्य रुपमा दाङको पक्षमा मतदान गर्नु’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 46
  •  
  •  
  •  
  •  
    46
    Shares

बुटवल – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश ५ को राजधानी दाङको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न भनेको हो । बैठकले दाङलाई प्रशासनिक र बुटवललाई आर्थिक तथा पर्यटकीय राजधानी बनाउने प्रस्ताव लैजाने निर्णय गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बुटवललाई नै प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै नेकपा सांसदहरु विभाजित हुन थालेपछि नेकपाले ह्विप जारी गर्ने निर्णय गरेको नेकपाको प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । बुटवलबाट प्रदेश राजधानी सारेको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलले आन्दोलन चर्काएको छ । नेकपा महासचिव विष्णु पौडेलले बुवटलबाट राजधानी सार्ने निर्णय पुर्नविचार गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले दाङ नै प्रदेशको स्थायी राजधानी हुने बताउँदै आएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु