स्वास्थ्य सम्बन्धी नियमहरु पालना गर्न राष्ट्रपतिको आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

७ साउन, काठमाण्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीले महामारीको जोखिम टरिसकेको नभएकाले स्वास्थ्य सम्बन्धी नियमहरु पालना गर्न आग्रह गरेकी छन् । आज ट्विट गर्दै उनले जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको बताइन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

तथापि कोरोना महामारीको जोखिम टरिनसकेकाले स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा उनको आग्रह छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गएरातिदेखि लागू हुनेगरी लकडाउन अन्त्य गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु