नेकपा उपाध्यक्ष वामदेव गौतमको ‘प्राणभन्दा प्यारो नेपाल’

उक्त गीतको अभिनयमा गौतम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

यो मुक्त भूमियो ज्ञान भूमिहो बुद्ध भूमि नेपाल

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

लम्किरहोस्चम्किरहोस्प्यारो देश नेपाल

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जय, जय, जय, जयप्राणभन्दा प्यारो नेपाल

 नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीत सार्वजनिक भएको छ । केहिबेर अगाडि भिडियोसहित सार्वजनिक भएको गीतमा गौतमको शब्द रहेको छ भने उहाँकै अभिनय देख्न सकिन्छ । देशभक्ति भाव बोकेको गीतमा शम्भूजित बास्कोटाका ेसंगीत रहेको छ ।

मनोहर सुनामको एरेन्जमा तयार पारिएको गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् ।

गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्पादन गरेका छन् । गौतमको शब्दमा गीतहरु यो भन्दा पहिलापनि सार्वजनिक भैसकेका छन् । उहाँका गीतहरु राष्ट्रियताले ओतप्रोत छन् ।

त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ । गौतमले नेपालको राष्ट्रिय गानका लागि गराइएको प्रतिस्पर्धामा पनि भाग लिनुभएको थियो तर, उहाँको गीत छनोटमा परेन ।

छन्द कविता र गीति लेखनमा आफ्नो जीवनको प्रारम्भिक अवस्थादेखि नै रुचि रहेको गौतमको भनाई छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु