काठमाण्डौ । काठमाडौंमा आज भूकम्पको धक्का महसुश भएको छ। बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर २।९ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर ७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।
Advertisements



JUNGLE






from the
city



यसअघि मंगलबार बझाङ केन्द्रबिन्दु भएर ४।७ रिक्टरस्केलको भूकम्प गएको थियो । २०७२ सालको भुकम्प पछि नेपालमा पराकम्पहरु आउने क्रम जारी छ ।