अर्लाङ्कोट सेवा समाजद्धारा लकडाउनले समस्यामा परेकाहरुलाइ डेढ लाख बराबरको राहत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 60
  •  
  •  
  •  
  •  
    60
    Shares

बिष्णु प्रसाद आचार्य, गुल्मी ७ साउन

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अर्लाङ्कोट सेवा समाज जापानले गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोटमा एक लाख पचास हजार बराबरको राहत वितरण गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोना भाइरसका कारण लकडाउन भए संगै समस्यामा परेका असाहय, असक्त एवम् विपन्न करिब ११० घरधुरिलाई राहत स्वरुप चामल वितरण गरिएको हो । लाभग्राहिको सुबिधालाइ मध्यनजर गरि वडाका डााँसिकोट, अर्लाङ्कोट, ददल्का, पाणथोक र देउरालीका समस्यामा परेका परिवारलाइ चामल वितरण गरिएको हो  ।

हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष नरेशराज खरेलले आपतको समयमा प्रवासमा रहेका स्वदेशका नागरीकको हितमा गरेको काम सराहनीय भएको बताए ।अर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोटका अध्यक्ष देवराज खरेलले प्रवासमा रहे पनि आफ्नो गाँउ ठाँउको समस्यामा मल्हम लगाउने काम सदैव गरिरहने बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु