श्रावण १० , रौतहट । रौतहट फुटबल संघले खेलाडी लाई राहत स्वरुप नगद उपहार प्रदान गरेको छ । विश्व फुटबल महासंघ ९फिफा० को सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) द्धारा नोबेल कोरोना भाईरस बाट प्रभाबित खेलाडीलाई राहत स्वरुप नगद उपहार प्रदान गरेको हो।
कोरोना भाइरस बाट प्रभावित संघका अति बिपन्न परिवारका ३८ जना फुटबल खेलाडी तथा फुटबल भोलन्टियरहरुलाई आज ७५ हजार रुपैया प्रदान गरेको रौतहट फुटबल संघका महासचिब मधुसुदन धितालले जानकारी दिए ।