ऋषि पञ्चमीका दिन जे देखियो

पशुुपतिको बागमती किनारामा आइतबार भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको अवसरमा हिन्दु नारीहरु पूजा गर्दै ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares
भक्तपुरको बोडेस्थित मनोहरा खोलामा आइतबार भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको अवसरमा हिन्दु नारीहरु पूजा गर्दै ।

 

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

भक्तपुरको बोडेस्थित मनोहरा खोलामा ऋषि पञ्चमीका दिन बिहान आइतबार स्नान गर्दै महिला । बढदै गएको कोरोना भाइरसको सङक्रमण न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयहरुले विभिन्न ठाउँमा गरेको निषेधाज्ञाका कारण गत वर्षको तुलनामा यस वर्ष नदी, खोला, ताल र पोखरीमा स्नान गर्नेहरु कम छन ।

पशुुपतिको बागमती किनारामा आइतबार भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमीको अवसरमा हिन्दु नारीहरु पूजा गर्दै ।
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु