बिलिभर्स इस्टर्न चर्चद्वारा ढोरपाटनका बाढीपहिरो पीडितलाई राहत सहयोग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 274
  •  
  •  
  •  
  •  
    274
    Shares

बाग्लुङ्ग । बिलिभर्स इस्टर्न चर्च समुदाय नेपालले बागलुङ जिल्ला ढोरपाटन नगरपालिका ९ अन्तर्गतका दुवाल, चेप्टेजुर, घट्टेचौर, भुसुन्डे, सुप्राङ, दुनापनेर, सुकुरदुङका बाढीपहिरोबाट अति प्रभावित १९ घरपरिवारलाई एक थान प्रेसर कुकर र गाग्री उपलब्ध गराएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त राहात वितरण कार्यक्रममा मालिका इङलिस बोर्डिङ स्कूलका संस्थापक तथा समाजसेवी श्री पुस्तकलाल श्रेष्ठ, बुर्तिबाङ बजारका विकासप्रेमी चक्र पटेल, सुकुरदुङका ने.क.पा.का सचिव तथा उद्यमी खुम बहादुर बि.क. तथा स्थानीय पादरी विकास थापाको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा मालिका बोडिङ्गका प्रिन्सिपल श्रेष्ठले बिलिभर्स इस्टर्न चर्च समुदाय नेपालले विगतका दिनहरूमा पनि समाजसेवामा सक्रिय रहेको तथा अहिले बाढीपहिरोबाट पीडितहरूको अवस्थालाई ध्यानमा राखी गरेका सहयोग प्रति आभार ब्यक्त गरे ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यसैगरी बिलिभर्स इस्टर्न चर्च समुदाय नेपालको तर्फबाट विशप गोपाल क्षेत्रीले बाढीपहिरोबाट पीडितहरूलाई जीवनमा जस्तोसुकै परिस्थिति आए पनि त्यसलाई सहर्ष स्वीकार गर्नुपर्ने भन्दै रातपछि सुनौलो विहान आउने बताए । त्यस्तै पादरी सशीधर चपाईले पनि बाढीपहिरोबाट पीडितहरूको पीडामा सहभागी हुन पाएको कुरा जाहेर गरे । सो अवसरमा राहत प्राप्त गरेकोमा दाता प्रति आभार ब्यक्त गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु