काठमाडौं । सानिमा बैंकले नेपालीहरुको महान पर्व विजयादशमीको अवसरमा ग्राहकहरुका विशेष छुटका योजनाहरु लिएर आएको छ । “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गर्दै बैंकले सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले कोड स्क्यान गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसको लागि बैंकले अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँग सहकार्य गरेको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फस्र्ट कम फस्र्ट सर्भको आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।
Advertisements



JUNGLE






from the
city


