सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि आईपीओ निष्काशन गर्ने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । १ अर्ब चुक्ता पूँजी पुर्याउनको लागि सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। पछिल्लो समय आइपीओमा रेकर्ड ब्रेक आवेदन पर्न थालेको छ । धितोपत्र बोर्डको आइपीओ बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ता सेयर अनिवार्य गरिएको छ । सानिमा जनरल इन्स्योरेन्सको आइपीओमा २ लाख ७३ हजार जनाले न्यूनतम १० कित्ता आइपीओ पाउनेछन् । जसको कारण आइपीओमा १० कित्ता मात्र आवेदन दिए हुन्छ । आइपीओ मेरो सेयर तथा आस्वा पाएका बैंक तथा वित्तीय संस्थाबाट सेयर भर्न सकिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु