खोलाले धार फेरेपछि विद्यालय उच्च जोखिममा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

बाजुरा, ७ साउन
मनसुन सक्रिय भएसँगै लगातार बर्षाका कारण बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर एकको बाँधु माद्यामिक विद्यालयको भवन जोखिममा परेको छ । बडीगाड खोलाले विद्यालय भवन नजिकैबाट कटान शुरु गरेपछि विद्यालयको भवन उच्च जोखिममा परेको विद्यालयले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

खोलाको पानीले केहि बर्षअघि धार परिवर्तन गरेको थियो, अहिले बर्षाले पानीको बहाव बढेर कटान शुरु गरेपछि विद्यालयको भवन उच्च जोखिममा परेको विद्यालयका प्रधानाध्यापक नैनबहादुर कार्कीले बताए । १५ बर्ष अघि विद्यालयको पुरानो भवन पनि खोलाको कटानले जोखिममा परेपछि विद्यालय नै सार्नु परेको सम्झदै प्रधानाध्यापक कार्कीले अहिले पनि विद्यालय उच्च जोखिममा बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु