बढ्दै सुरक्षकर्मीमा कोरोना, दुई डिआइजीसहित १५ सय ६७ जना संक्रमित

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares

काठमाण्डौ । फ्रन्टलाइनमा काम गर्ने प्रहरी लगायत सुरक्षाकर्मीहरु कोरोनाबाट वढी प्रभावित भएका छन् ।कोरोनाविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी बढी संक्रमणको जोखिममा परेका छन् । हालसम्म नेपाल प्रहरीका दुई डिआइजीसहित १५ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये, ६७४ जना संक्रमण मुक्त भएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शनिबार देशभरमा १४६ जनामा संक्रमण देखिएसँगै प्रहरीमा सक्रिय संक्रमितको संख्या ८९३ रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । उनका अनुसार संक्रिय सक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ९७ र काठमाडौं उपत्यकाका २७८ जना छन् । त्यसैगरी, प्रदेश –१ मा २०८, प्रदेश –२ मा १२९, बाग्मती प्रदेशमा ४१, गण्डकी प्रदेशमा ६०, प्रदेश ५ मा ५२, कर्णाली प्रदेशमा १५ र सूदुरपश्चिम प्रदेशमा सबैभन्दा कम १३ जना सक्रिय संक्रमित रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु