काठमाडौं । शेयर कारोबार ५ बजेसम्म हुने भएको छ । टिएसएसमा समस्या आएको कारण कारोबार दुइ घण्टाको लागि आज बन्द भएको थियो । विचमा अवरुद्ध भएको दुइ घण्टा थप्दै नेप्सेले विहिबार ५ बजेसम्म कारोबार गर्ने जनाएको हो ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएपछि शेयर कारोबार रोक्का भएको थियो । टिएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको थियो। नेप्सेमा दैनिक अरबौको कारोबार हुन्छ । टीएमएसमा विगतमा पनि बेलाबेला समस्या आउने गरेको थियो ।