ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट (भिडियो सहित)

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 117
  •  
  •  
  •  
  •  
    117
    Shares

काठमाण्डौ । निषेधाज्ञाको नियमलाइ कुल्चेर ललितपुरमा रातो मच्छेन्द्रनाथको जात्रा लगाइएपछि प्रहरी र युवाहरु विच झडप भएको छ । झडपमा कैयौ घाइते भएका छन् । जात्रा बन्द गर्न प्रहरीले भनेको नमान्दा प्रहरीले आश्रुग्यास समेत प्रहार गरेको थियो । तर पनि स्थिती नियन्त्रणमा आएन । यसैबिच उक्त घटनामा ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट भएको छ । भिड तथा तनाव नियन्त्रण गर्न गएका ट्राफिक प्रहरी जवानलाइ युवाहरुले निर्घात कुटपिट गरेका हुन् । उनको हेलमेट लगाएको कारण आफु बाँच्न सफल भएको बताएका छन् ।
हेर्नुहोस भिडियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु