काठमाण्डौ । निषेधाज्ञाको नियमलाइ कुल्चेर ललितपुरमा रातो मच्छेन्द्रनाथको जात्रा लगाइएपछि प्रहरी र युवाहरु विच झडप भएको छ । झडपमा कैयौ घाइते भएका छन् । जात्रा बन्द गर्न प्रहरीले भनेको नमान्दा प्रहरीले आश्रुग्यास समेत प्रहार गरेको थियो । तर पनि स्थिती नियन्त्रणमा आएन । यसैबिच उक्त घटनामा ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट भएको छ । भिड तथा तनाव नियन्त्रण गर्न गएका ट्राफिक प्रहरी जवानलाइ युवाहरुले निर्घात कुटपिट गरेका हुन् । उनको हेलमेट लगाएको कारण आफु बाँच्न सफल भएको बताएका छन् ।
हेर्नुहोस भिडियो ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185