काठमाण्डौ । सरकारले विश्वमा निर्माण भइरहेका ३ खोपहरुको तेश्रो परिक्षण नेपालमा गर्नको निम्ती प्रक्रिया शुरु गरेको जानकारी दिएको छ ।
चिन र रसिया र बेलायत अर्थात युकेले बनाइरहेका भ्याक्सिनहरुको नेपालमा तेश्रो परिक्षण गर्न कम्पनीहरु इच्छुक रहेको कारण यसको लविङ्ग शुरु गरेको परिषदका डा. प्रदिप ज्ञावलीले जानकारी दिए ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसको लागि स्वास्थ्य मन्त्रालयबाट स्विकृति लिएर काम शुरु गरेको उनले जानकारी दिए । यसको विषयमा अन्य जानकारी भने उनले खुलाएनन् । केही समयपछि थप विवरण बताइने उनले बताए ।