३ वटा कोरोना भ्याक्सिन नेपालमा परिक्षण गराउने तैयारीमा सरकार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 129
  •  
  •  
  •  
  •  
    129
    Shares

काठमाण्डौ । सरकारले विश्वमा निर्माण भइरहेका ३ खोपहरुको तेश्रो परिक्षण नेपालमा गर्नको निम्ती प्रक्रिया शुरु गरेको जानकारी दिएको छ ।
चिन र रसिया र बेलायत अर्थात युकेले बनाइरहेका भ्याक्सिनहरुको नेपालमा तेश्रो परिक्षण गर्न कम्पनीहरु इच्छुक रहेको कारण यसको लविङ्ग शुरु गरेको परिषदका डा. प्रदिप ज्ञावलीले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसको लागि स्वास्थ्य मन्त्रालयबाट स्विकृति लिएर काम शुरु गरेको उनले जानकारी दिए । यसको विषयमा अन्य जानकारी भने उनले खुलाएनन् । केही समयपछि थप विवरण बताइने उनले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु