फुटवल खेलाडीलाइ मनोवल दिने उद्धेश्य सहित अनलाइन वेवसिरिज – ’अफसाईड' शुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

९ साउन, काठमाण्डौ
नेपाल फुटबल एजेन्ट र फुटबल खेलाडीहरुको सहकार्यमा वेब सिरिज विहिबारबाट प्रशारणमा आएको छ । अन्तराष्ट्रिय खेलहरुमा समेत नेपालको लागि प्रतिनिधित्व गरिसकेका खेलाडीहरुको आवद्धता रहेको सिरिजको नाम पनि फुटबल खेलबाटै प्रेरित भएर ’अफसाईड’ नामाकरण गरिएको आयोजकले जनाएको छ ।
विश्वमै कोभिड १९ अर्थात कोरोना भाइरसका कारण खेलकुद सँगै फुटबलमा प्रत्यक्ष रुपमा असर परिरहेको अवस्थामा नेपाल फुटबल एजेन्टले खेलाडीहरुलाई समेत मनोवैज्ञानिक रुपमा सकारात्मक मनोवल दिने उद्धेश्यको साथ वेझ सिरिज सुरु गरेको नेपाल फुटबल एजेन्टका निर्देशक, सुगन कुमार तण्डुकारले जानकारी दिए ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सिरियलको निर्माण कार्य गत असार २१ गतेदेखि काठमाडौँको कुलेश्वरस्थित गणेश मन्दिरमा विधिपूर्वक पुजाआजा गरेर शुभारम्भ गरिएको थियो । यस वेबसिरिजको पहिलो सिजन १२ भागको हुनेछ । पहिलो भाग युटूब र अन्य सामाजिक संजाल मार्फत विहिबारबाट दर्शकमाझ प्रशारण भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सिरियलमा नेपालको विभिन्न ए डिभिजन फुटबल क्लबबाट खेलेका आशिक थापा, न्युरोड टिमका खेलाडी डिकेस खड्का र सकल रेग्मी, सशस्त्र प्रहरीका राजु नगरकोटी, मनाङ मर्याङ्दीका कप्तान कमल श्रेष्ठ, संकटा क्लबका कप्तान रवी सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्टका निर्देशक सुगन कुमार तण्डुकारको अभिनय रहेकोछ । कमल र रवीले नेपाली राष्ट्रिय टोलिको समेत खेलिसकेका खेलानी हुन । खेलाडीहरुलाई मानश्री थिएटरकी कलाकार अनुजाले सहयोग गर्ने छिन । यो खेल युटुव मार्फत अहिले पनि हेर्न सकिन्छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु