हराइरहेका दुइ बालिका मध्ये १ जनाकोे शव फेला

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 48
  •  
  •  
  •  
  •  
    48
    Shares

रौतहट जिल्लाको भकुवा नदीमा शनिवार देखि हराईरहेका दुई बालिका मध्ये एक जनाको शव आइतवार बिहान फेला परेको छ । शनिबार साँझ ४ बजेदेखि ती दुई बालिका नदिमा हराईरहेकी थिईन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्रहरी लाई अभिभावकले खबर गर्ने लगत्तै खोजतलासमा जुटेको थियो । सोहि क्रममा आइतवार बिहान करिब ९ बजे शव भेला परेको प्रहरीले जनाएको छ । फतुआ विजयपुर नगरपालिका वार्ड नम्बर २ सितलपुर निवासी रामअयोध्या प्रसाद यादवको दुई छोरीहरू वर्ष १० कि मनिषा कुमारी यादव र वर्ष १२ कि पुजा कुमारी यादव हराएकि थिईन् । दुई जना मध्ये मनिषा को शव फेला परेको हो भने पुजा अझै वेपता छिन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

एलकेजि र युकेजिमा अध्यनरत ती दुई बालिका को परिवार अहिले शोकमा डुबे छ । घटना स्थलमा ईप्रका मौलापुर र फतुआ विजयपुरको टोली पुगेको थियो । हराईरहेको बालिकाको खोजतलास भईरहेको र शव लाई पोष्ट मार्टम को लागि जिल्ला अस्पताल गौरमा पठाउने तयारी भईरहेको फतुआ विजयपुरका ईन्सपेकटर चन्द्रकिशोर साहले जानकारी दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु