यी हुन पत्रकारको ज्याकेट लगाएर प्रहरीलाइ ढुँगा हान्ने युवक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares

काठमाडौं । बिहीबार पुल्चोक युद्धभुमीमा परिणत भयो । केही प्रहरीहरु, युवक तथा पत्रकार समेत घाइते भए । मत्स्येन्द्रनाथको रथ तान्नेक्रममा स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शुक्रबार अपराध महाशाखाको टोलीले झडपका क्रममा प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका– १३ इमाडोलका २१ वर्षका अनिश महर्जन रहेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । एसपी थापाका अनुसार उनी कुनै सञ्चार माध्यममा संलग्न नरहेको र प्रेस कार्ड पनि नभएको पाइएको छ । प्रहरीले बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीलाई ढुंगा मुढा गर्ने १३ जनालाई पक्राउ गरिसकेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु