तपाईको आजको राशिफल कस्तो छ ?

१४ मंसिर, काठमाडौ । आज  १४ मंसिर २०८० बिहिवार को राशिफल मेष मेष (चु, चे, चो,…

तपाईको आजको राशिफल कस्तो छ ?

१३ मंसिर, काठमाडौं ।   २०८० मंसिर १३ बुधवार को राशिफल मेष मेष (चु, चे, चो, ला,…

पूर्वको पशुपतिनाथ भनेर अर्जुनधारा धाममा ४१ औं वार्षिक अनुष्ठान हुने

मंसिर ११, काठमाडौं । पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा धाममा ४१ औं वार्षिक अनुष्ठान हुने…

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

४ मङ्सिर, जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न…

आज सन् २०२३ को ३ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रमः अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर सन् १९३३ मा अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर भएको थियो । आणविक हतियारलाई ३ हजारमा झार्ने विषयमा अमेरिका र रसियाबीच स्ट्राटेजिक आम्स रिडक्सन ट्रिटी (एसटीएआरटी) मा हस्ताक्षर भएको थियो । अमेरिकाद्वारा क्युबासँग सम्बन्ध तोडेको घोषणा सन् १९६१ को ३ जनवरीमा अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । सन् १९६१ को अप्रिलमा बे अफ पिग्समा अतिक्रमण सुरु गरेर अमेरिकी सरकारले क्युबाको तत्कालिन शासकलाई पदच्युतको असफल प्रयास गरेको थियो । रुसबाट अमेरिकाले किनेको भूभाग अमेरिकाको ४९ औं राज्य सन् १९५९ मा अलास्का अमेरिकाको ४९ औं राज्य बनेको थियो । सो क्षेत्रलाई अमेरिकाले सन् १८६७ मा ७२ लाख डलरमा किनेको थियो । नासाको यान मंगल ग्रहमा सन् २००४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाको मार्स एक्सप्लोरेसन रोभर स्पिरिट मंगल ग्रहमा अवतरण गरेको थियो । मंगल ग्रहको सतहको रसायनिक तथा भौतिक बनौटबारे रोभरले अध्ययन गरेको थियो ।

काठमाडौं, १९ पुस आजको पात्रो : १९ पुस २०७९, मंगलबार । तद्नुसार जनवरी, ३ तारिक २०२३ ।…

बालविवाह अन्त्यका लागि रणनीतिक योजना बन्दै

हेमन्त केसी सुर्खेत, १९ पुस मुगुमा बालविवाह अन्त्यका लागि पहल सुरु भएको छ । छायानाथ रारा…

थाहा पाउनुहोस आजको राशिफल

आजको पात्रो : १८ पुस २०७९, सोमबार । तद्नुसा जनवरी महिनाको २ तारिक २०२३ । पौषशुक्लपक्ष एकादशी…

गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै

काठमाडौं, १५ पुस गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु…

सिंहलाई सहयोग प्राप्त हुने, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं, १५ पुस आजको पात्रो : १५ पुस २०७९, शुक्रबार । डिसेम्बर ३० तारिक २०२२ । पौषशुक्ल…

कुम्भको मनमा खुसीयाली छाउने, अन्य राशिको कस्तो छ आज ?

काठमाडौं, १४ पुस आजको पात्रो : १४ पुस २०७९, बिहीबार । तद्नुसार डिसेम्बर महिनाको २९ तारिक २०२२…