‘पूजार सार्कीको वर्कसप आजदेखी सुरु

सेयर गर्नुहोस्

२२ पौष,काठमाडौं । फिल्म ‘पूजार सार्कीको वर्कसप आजदेखी सुरु भएको छ । आइतबारबाट अनामनगरमा रहेको कार्यलयामा पन्ध्र दिने फिल्मको कार्यशाला सुरु गरिएको निर्देशन दिनेश राउतले बताएका छन् । निर्देशक राउतले सञ्चालन गरिरहेको वर्कसपमा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह लगायतका अन्य कलाकारहरु  साथमा निर्माता सुवाष भूषाल, नायिकाहरु अञ्जना बराइली र परिक्षा लिम्बुले पनि वर्कसपमा सहभागी भएका छन् ।

फिल्मको छायाँकन माघ १० गतेदेखि सुरु गर्ने तयारी छ । पोखरा र कास्कीकोटमा फिल्म खिचिनेछ । ‘प्रकाश’ निर्देशक राउतको मल्टीस्टारर ‘पूजार सार्की घोषणा भएसँगै यतिबेला चर्चाको सिखरमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *