नेपालसंग भुटान ८ विकेटले पराजित

सेयर गर्नुहोस्

२८ माघ, काठमाडौं । नेपालले भुटानलाई पराजित गरेको छ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको हो । लगातार दोस्रो जित हासिल गर्दैै नेपालले आइतबार बिहान भुटानलाई ८ विकेटले पराजित गरेको हो । यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको फराकिलो अन्तरले हराएर पहिलो जीत निकालेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *