सांसद अन्सारीको निधन भएपछि प्रतिनिधि सभा बैठक स्थगित

सेयर गर्नुहोस्

४ फाल्गुन, काठमाडौं । जनता समाजवादी पार्टी जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पढेर सुनाएका थिए। अर्को बैठक चैत्र ५ गते सोमबार बिहान ११ बजे बस्ने सभामुखले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *