बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्ति पक्राउ

सेयर गर्नुहोस्

४ वैशाख, बर्दिया । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित सीमा इलाकामा नेपालबाट भारततर्फ जान लागेका एक व्यक्तिलाई २३ किला लागूऔषध चरेश जस्तो पदार्थसहित बोर्डर आउट पोस्ट (बीओपी) फुटाहा बर्दियाले नियन्त्रणमा लिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *