बजेट भाषण दुई घण्टा पछि सर्‍यो

सेयर गर्नुहोस्

१५ जेठ, काठमाडौं । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो । यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *