पुर्ब प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै

सेयर गर्नुहोस्

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन् । आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उनका अनुसार अध्यक्ष प्रचण्डले विशेष समयमा सम्बोधन गर्ने छन् । अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीको धारणा राख्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *