राप्रपामा विवाद

सेयर गर्नुहोस्

१८ असोज  काठमाडौं-राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले डा. धवलशमशेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएका छन । यस विषयलाई लिएर  राप्रपामा किचलो बढेको छ ।

डा. राणाले अब आउने महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौति दिने भएकाले राणा बिरामी भएर उपचार गर्न विदेश गएको मौकामा अमानवीय तरिकाले हटाएको भनेर राणापक्षका आक्रोशित छन   भने लिङ्देन पक्षले भने एकजनालाई दुई पद नदिने भएकाले आन्दोलनका संयोजक राखेर राणालाई संगठन विभाग प्रमुखबाट हटाएको भन्ने प्रतिक्रिया दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *