युक्रेन मामिलामा भारत फेरि तटस्थ

एजेन्सी किभ, १९ फागुन युक्रेनविरुद्ध रुसी हमलाको निन्दा गर्ने राष्ट्रसंघको महासभाको प्रस्तावमा भारत फेरि तटस्थ बसेको…

बलात्कार आराेपमा पक्राउ परेका सांसद बानियाँलाई भाेलि अदालतमा लैजाने

बलात्कार आराेप लागेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई प्रहरीले नेपालगञ्ज विमानस्थल राँझाबाट नियन्त्रणमा लिएकाे छ । जबरजस्ती…

इन्जिनियर्स एसोसियसनको निर्वाचन २७ फागुनमा, डा. दर्लामी नेतृत्वको समूहलाई कांग्रेसको समर्थन

नेपाल इन्जिनियर्स एसोसिएसन(नेइए)को केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट डा. हरिबहादुर दर्लामी नेतृत्वको सेन्टर…

बेँसीसहर-चामे सडक दुई साता बन्द हुने

बेँसीसहर–चामे सडक दुई साता बन्द हुने भएको छ । मनाङतर्फ तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले…

एकीकृत समाजवादीका अध्यक्ष नेपालकाे पत्रकार सम्मेलन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसाे २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा…

एमसीसी अनुमोदनसँगै गठबन्धन र सरकार टिकिरहने निश्चित भयो : प्रचण्ड

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने…

नयाँ संक्रमित एक सय ८० मा झरे

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य…

रुसी हमलामा ३५२ युक्रेनीको मृत्यु

किभ–युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा…

सरकारको ‘व्याख्यात्मक घोषणा’ र एमसीसीले दिएको ‘एकीकृत स्पष्टीकरणको जवाफ’मा के छ भिन्नता ?

प्रतिनिधिसभाले आइतबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता र यसको व्याख्यात्मक घोषणा अनुमोदन…

बन्दले दाङकाे जनजीवन प्रभावित

संसदबाट एमसीसी अनुमोदन भएसँगै विराेधमा आह्वान भएकाे बन्दका कारण दाङकाे जनजीवन प्रभावित भएकाे छ । नेत्रविक्रम…