तेलको ट्याङ्करभित्र रहेको ३ सय ९२ किलो गाँजासहित दुईजनालाई पक्राउ

२२ असोज,काठमाडौं- मकवानपुर प्रहरीले तेलको ट्याङ्करभित्र रहेको ३ सय ९२ किलो लागुऔषध गाँजा बरामद गरेको छ…