सरकारी निवास बालुवाटार सरे प्रचण्ड

सेयर गर्नुहोस्

 

काठमाडौं, १३ पुस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेका छन् । आज बुधवार बेलुकी उनी बालुवाटार सरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका हुन् । यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाको घरमा सरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *