राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

सेयर गर्नुहोस्

४ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीतल निवासमा आज बिहान भेटवार्ता गरेका छन् । भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिए ।  सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा समेत छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *