प्रचण्डले बोलाए मन्त्रिपरिषद् बैठक

सेयर गर्नुहोस्

१३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यूएई भ्रमणअगाडि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । उनले सिंहदरबारमा बोलाएर बैठकमा यूएई भ्रमण लगायतका विषयमा छलफल गरेको हुन्।

जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप २८) मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल दूबई जाँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *