मलेसिया जाँदै रास्वपा सभापति लामिछाने

सेयर गर्नुहोस्

१५ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मलेसिया जाने भएका छन् । हालै मात्रै केन्द्रीय समितिवाट राजनीतिक धारणा सार्वजनिक गरेको रास्वपा सभापति लामिछाने पर्सी हुने एक कार्यक्रमका लागि मलेसिया जान लागेका हुन् ।

डिसेम्बर ३ मा मलेसियाको राजधानी क्ववालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा हुने कार्यक्रमलाइ सभापति लामिछानेले सम्बोधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *