यो देश कोरिया पाउँ भन्दा मर्नुपर्ने देश हो ? : चन्द्र भण्डारी

सेयर गर्नुहोस्

१४ पौष,काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो रु भन्दै प्रश्न गर्दै उनले अहिले समाजमा असामाजिक गतिविधिहरु बढीरहेको बताए । नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *