न्यायधिशकी पत्नीले गरीन आत्मदहको प्रयास

सेयर गर्नुहोस्

२९ पौष, काठमाडौं । सर्वोच्च अदालत परिषर बाहिर न्यायधिशकी पत्नीले आत्मदहको प्रयास गरेकी छन् । पत्नीविरुद्ध घरेलु हिंसा र वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी हुन्।

सर्वोच्च अदालतको गेटबाहिर उनले मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । शरीरमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले रोकेको थियो। न्यायाधीश गिरीविरुद्ध उनले वैवाहिक बलात्कारको आरोपमा उजुरी दिएकी छन्। उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर सुरक्षित राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *