निगमले घटायो डिजेल र पेट्रोलको मूल्य

सेयर गर्नुहोस्

२ माघ, काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा १ रुपैयाँ, डिजेल ०। ८३ पैसा मूल्य घटाएको नेपाल आयल निगम लिमिटेडद्वारा जारी विज्ञप्तिमा जनाएको छ । 

     

Leave a Reply

Your email address will not be published. Required fields are marked *