बागलुगङमा दुर्गा प्रसाईंमाथि हातपात

सेयर गर्नुहोस्

४ माघ,काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुगङमा हातपात भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ भन्दै कार्यक्रम गर्न बागलुङ पुगेका प्रसाईंमाथि हातपात भएको हो । प्रसाईलाई हातपात गर्ने बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियनत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *