लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु

सेयर गर्नुहोस्

५ माघ, लमजुङ । लमजुङमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका(४ स्यागे बस्ने ४१ वर्षीय सन्तमाया श्रेष्ठ छिन्। बिहीबार राति उनको पक्की घरमा विद्युत सर्ट भएर आगलागी हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर, पसल, मोटरसाइकल १ थान, नगद १० लाख ३५ हजार २ सय रूपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *