कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला

सेयर गर्नुहोस्

१० माघ, कञ्चनपुर। कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। शुक्लाफाँटा नगरपालिका ७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतक महिला शुक्लाफाँटा ७ कै रहेको प्रहरीले जानकारी दिए । उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *