शीतगङ्गा महोत्सव उद्योग तथा यातायात मन्त्री रोज राणाद्धारा उत्घाटन

सेयर गर्नुहोस्

१२ माघ, अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले शुक्रबारदेखि सुरु भएको तेस्रो शीतगङ्गा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) बाट उत्घाटन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *