अफगानिस्तानविरुद्धको खेलमा नेपालको तेस्रो सफलता

सेयर गर्नुहोस्

१२ माघ, काठमाडौं । आइसीसी उन्नाइस वर्षमुनि यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ ।  दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालका आकाश चन्दले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले खेलको ५ दशमलव ५ ओभरमा जमशिद जार्डनलाई आउट गराएका हुन् । यससँगै उनले अफगानिस्तानविरुद्धको खेलमा दोस्रो विकेट लिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *