सिरहाका एसपी र सीडीओ जिम्मेवारीबाट हटाइए

सेयर गर्नुहोस्

१६ माघ, काठमाडौं । गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एसपी टेकुनन्द इवा लिम्बु लाई जिम्मेवारीबाट हटाएको छ । गृह मन्त्रालयले दुवैलाई जिम्मेवारीबाट हटाउनुको कारणबारे बताएको छैन । एसपी लिम्बु प्रहरी सेवाको अन्तिम अवधितिर छन् । गृहमन्त्रीको सचिवालयका एक अधिकारीले अवकाशको एक वर्ष अवधि बाँकी रहेका बेला इञ्चार्ज नदिने नीति अनुसार उनलाई फिर्ता बोलाइएको बताए । उनले भने, ‘उहाँको ६/७ महिना पनि त्यहाँ पूरा भइसकेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *