ललितपुरको होटल स्क्वायर अगाडी प्रदर्शन

सेयर गर्नुहोस्

२३ माघ, ललितपुर । ललितपुरको होटल स्क्वायरको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा सजिलमान शाक्य करेन्ट लागेर अचेत भएपछि उक्त घटनालाई लिएर पीडितका, आफन्त र विभिन्न समूहले आज होटल स्क्वायर अगाडि प्रदर्शन गरेका छन । उनीहरूले ललितपुर सीडीओमा ज्ञापन पत्र पनि बुझाएको थिए । पौडी खेल्ने क्रममा गत भदौ १५ गते मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । उनी अहिले अचेत अवस्थामा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *