राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी केन्द्रले उम्मेदवारी दिने निर्णय

सेयर गर्नुहोस्

१६ फागुन, काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *