गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले माओवादी केन्द्रका २ मन्त्रीलाई गरे बर्खास्त

सेयर गर्नुहोस्

२२ फागुन, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए । केन्द्रमा सत्तागठबन्धन परिबर्तन भएसंगै मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *